सम्बन्ध on Clubhouse

सम्बन्ध Clubhouse
28 Members
Updated: Apr 24, 2024

Description

➡️ सबै कुरा किताबबाट सिकिदैन केहि कुराहरु जिन्दगिबाट पनि सिकिन्छ ।

➡️जिन्दगी येस्तो खेतहो जहाँ चाह्यौ भने बाह्रै महिना खुसिको बाली लगाउन सकिन्छ ।

➡️जहाँ बिस्वास हुँदैन त्यहाँ आफ्नोपनको आभास हुँदैन चाहे त्यो जतिसुकै आफ्नो नजिकको मान्छे नै किन नहोस ।

सम्बन्ध चाहे जो संग जस्तो सुकै नि हुन सक्छ सबैको उधेस्य एकै हो जहाँ प्रेमको आभास होस । जहाँ बिश्वास होस , जहाँ एक ले अर्कालाइ गुमाउछु भन्ने डर नहोस । सम्बन्धको हुक जिवन्त अड्किरहोस । ♥️♥️

सम्बन्ध बारे आफ्ना अनुभव बाड्न हामिस संग जोडिनुहोला । 🙏♥️♥️🍀🍀

Last 30 Records

Day Members Gain % Gain
April 24, 2024 28 0 0.0%
February 13, 2024 28 0 0.0%
December 29, 2023 28 0 0.0%
November 15, 2023 28 0 0.0%
October 15, 2023 28 0 0.0%
September 15, 2023 28 +1 +3.8%
August 17, 2023 27 0 0.0%

Charts

Some Club Members

More Clubs