भाषिक चिन्तन on Clubhouse

भाषिक चिन्तन Clubhouse
5 Members
Updated: Mar 7, 2024

Description

पूर्वीय र पाश्चात्य भाषिक चिन्तन र व्याकरण परम्पराको थालनी कसरी भयो?
हामीले बोल्ने भाषामा आजसम्म आइपुग्दा के कस्ता परिवर्तन आए भनेर ज्ञान प्राप्त गर्नका लागि यो क्लब खोलेका हौँ ।
आउनुहोस्! आफ्ना विचार राख्नुहोस् । छलफल, बहस र रमाइलो गर्दै ज्ञान प्राप्त गर्नुहोस्।
धन्यवाद!!

Some Club Members

More Clubs