स्टेट कपाल ऊ कर्लीकर्लि पारेर आईछे। मन्द मुस्कान त्यो ओठमा बालेर अाईछे। मलाई पनि प्रेमको अनुभूति होस् भनेरनै प्रेमको प्रतीक रातो गुलाब लिएर आईछे!!!